पहिराका कारण सवारी साधन जाम

४ बर्ष अगाडि

काठमाडौं - पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि जाममा  परेका  सवारी साधन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको  इच्छाकामना– ४ नाग्दीखोलामा  पहिरो खसेपछि गएरातिदेखि सडक अवरुद्ध छ  । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया