काठमाडौं - वर्षात् रोकिएसँगै डोटीको जोरायल गाउँपालिका–२ मा रहेको यहाँको चर्चित छहरा झर्नाको पानी सुक्दै । पानी सुक्दै जान थालेपछि अवलोकनका लागि आउने पर्यटकहरु पनि बिस्तारै घट्दै गएका छन् । तस्वीर रासस
प्रतिक्रिया