अरुण भ्यालीको ४ लाख बढी कित्ता खरिद बिक्री, प्रतिकित्ताको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं,साताको दोस्रो कारोबारको दिन (मंगलबार) करिब करिब कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ अरुण भ्याली हाइड्रोपावरको ४ लाख बढी कित्ता खरिद बिक्री भएको छ  । 

आज कम्पनीको ४ लाख ७ हजार ४ कित्ता शेयर खरिदमाग भएको छ । उक्त कित्ता शेयर खरिदमाग हुदाँ २४ करोड ५४ लाख ७० हजार बराबरको शेयर कारोबार भएको छ ।

यस्तै, सोही अवधीसम्म कम्पनीको शेयरमुल्य ०.१७ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु. ६०० पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया