काठमाडौं, साताको दोस्रो कारोबारको दिन नेप्सेमा(मंगलबार) कारोबार खुलेको करिब सवा तीन घण्टाको अवधीमा नबिल इक्वीटी फण्ड २ को सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।
सो अवधीसम्म कम्पनीको ६ लाख ५६ हजार १०० कित्ता शेयर खरिदमाग भएको छ भने ३ लाख ५४ हजार ६३४ कित्ता शेयर बिक्री माग भएको छ ।
कम्पनीको शेयरमुल्य १.११ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु. १४.२९ पुगेको छ ।
सो अवधीसम्म कम्पनीको १ लाख ४४ हजार ७१६ कित्ता खरिदबिक्री भएको छ । उक्त कित्ता खरिद बिक्री माग हुदाँ २० लाख ७० हजार बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया