मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य रु.१०८८ पुग्यो

४ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबारको दिन (मंगलबार) मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य रु.९८.९० ले बढेर प्रतिकित्ताको मुल्य रु.१ हजार ८८.७० पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको ७५ हजार ४८५ कित्ता खरिदमाग भएको छ भने आज पनि बिक्रीमाग शून्य रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया