काठमाडौं,साताको दोस्रो कारोबारको दिन (मंगलबार) कारोबार खुलेको करिब १ घण्टामा नेप्सेमा हिमालयन दोलखा हाइड्रोपावरको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
कम्पनीको शेयरमुल्य ९.३४ प्रतिशतले बढेको छ । कम्पनी शेयरमुल्य ३१ रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य रु. ३६३ पुगेको छ ।
यस्तै, सोही अवधीसम्ममा मार्केट डेपमा कम्पनीको ४१ हजार ५०८ कित्ता खरिदमाग भएको छ भने १२ हजार ८०१ कित्ता बिक्री माग भएको छ ।
प्रतिक्रिया