ल्यूव आयल लिमिटेडको सेयरमूल्य समायोजन

४ बर्ष अगाडि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल ल्यूव आयल लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । 

कम्पनीको ३० प्रतिशत बोनस सेयर पछि नेप्सेले कम्पनीको मूल्य समायोजन गरेको हो । 

सोमबारको अन्तिम कारोबार मूल्य ३ सय १६ रुपैयाँका आधारमा समायोजन गर्दा प्रतिकित्ता २ सय ४३ रूपैयाँ कायम भएको छ ।  
नेप्सेले प्रकाशन गरेको सूचनामा भने ३० प्रतिशतको ठाउँमा १० प्रतिशत लेखिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया