जीवन विकास लघुवित्तको शेयरमुल्य ३९ सयमा झर्‍यो,खरिदमाग भने उच्च

४ बर्ष अगाडि

काठमाडौं,साताको दोस्रो कारोबारको दिन (मंगलबार) कारोबार खुलेको आधा घण्टामै शेयर बजारमा भारी अंकको गिरावट आएको छ ।

आज जीवन विकास लघुवित्तको शेयरमुल्य पनि ४.१० प्रतिशतले घटेको छ । ११ बजे ३५ मिनेट जाँदा सम्म कम्पनीको शेयरमुल्य रु.१७०.१० ले घटेर प्रतिकित्ताको मुल्य रु.३९८१ पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको ४ हजार १०३ कित्ता खरिदमाग भएको छ भने १ हजार ९९ कित्ता शेयर बिक्री माग भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया