काठमाडौं,साताको दोस्रो कारोबारको दिन (मंगलबार) कारोबार सुरु भएको १५ मिनेटमै ३ कम्पनीको शेयर कारोबार नकरात्मक सर्किट लेभमा भएको छ ।
सो अवधीमा बेस्ट फाइनान्सको शेयरमुल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु. ४१२.३० पुगेको छ ।
यस्तै, पोखरा फाइनान्सको शेयरमुल्य ९.९२ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.५५३ र युनियन हाइड्रोपावरको शेयरमुल्य ९.०९ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.३६० पुगेको छ ।
प्रतिक्रिया