निफ्राले गर्‍यो लाभांश घोषणा, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले लाभांश घोषणा गरेको छ  ।

कम्पनीको असोज ४ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

४ बर्ष अगाडि

प्रतिक्रिया