काठमाडौं- साताको पहिलो कारोबारको दिन(नेप्से) कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ३० कम्पनीको शेयरमुल्य नकरात्मक सर्किट लेभमा घटेको छ ।
सो अवधीसम्ममा ७ कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेको छ भने बाँकी २३ कम्पनीको शेयरमुल्य ९ प्रतिशत बढीले घटेको हो ।
कुन कम्पनीको कति ?
प्रतिक्रिया