काठमाडौं, साताको पहिलो कारोबारको दिन(सोमबार) नेप्सेमा कारोबार खुलेको पौने चार घण्टाको अवधीमा अरूण भ्याली हाइड्रोपावरको साढे ५ लाख बढी कित्ता शेयर खरिदबिक्री भएको छ ।
कम्पनीको सो अवधीसम्ममा ५ लाख ७९ हजार ९२३ कित्ता शेयर खरिदबिक्री भएको हो । उक्त कित्ता बिक्री हुदाँ ३५ करोड ९१ लाख बराबरको शेयर कारोबार भएको छ ।
यस्तै, सोही अवधीसम्म कम्पनीको शेयरमुल्य ८.२६ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु. ६०० मा झरेको छ ।
प्रतिक्रिया