नबिल इक्वीटी फण्ड २ को सर्वाधिक कित्ता खरिदमाग, कति कित्ता खरिदबिक्री ?

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन(सोमबार) नेप्सेमा कारोबार खुलेको करिब पौने चार घण्टाको अवधीमा नबिल इक्वीटी फण्ड २ को सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।

सो अवधीसम्म कम्पनीको ६ लाख २९ हजार ४४४ कित्ता शेयर खरिदमाग भएको छ भने १ लाख २७ हजार ६५० कित्ता शेयर बिक्री माग भएको छ ।

कम्पनीको शेयरमुल्य ०.६३ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु. १४.४५ पुगेको छ ।

सो अवधीसम्म कम्पनीको २ लाख ९० हजार २०० कित्ता खरिदबिक्री भएको छ । उक्त कित्ता खरिद बिक्री माग हुदाँ ४२ लाख बराबरको शेयर कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया