८ कम्पनीको शेयर कारोबार नकरात्मक सर्किट लेभमा, कुनको कति प्रतिशतले घट्यो ?

४ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबारको दिन(नेप्से) कारोबार खुलेको तीन घण्टामा ८ कम्पनीको शेयर कारोबार नकरात्मक सर्किट लेभमा भइरहेको छ । 

आज सबैभन्दा बढी सीएचडिसी हाइड्रोपावरको शेयरमुल्य घटेको छ । कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेको हो । कम्पनीको शेयरमुल्य प्रतिकित्ताको रु.९३१.५० पुगेको छ ।

कुन कम्पनी कतिले घट्यो ?
 

४ बर्ष अगाडि

प्रतिक्रिया