मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, खरिदकर्ताको चाप उच्च्च बिक्रीकर्ता शून्य

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन(नेप्से) मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको हो ।

कम्पनीको शेयरमुल्य ८९.९० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य रु.९८९ रुपैंया पुगेको छ ।

यस्तै, कारोबार खुलेको लगभग पौने तीन घण्टाको अवधीमा मार्केट डेपमा कम्पनीको ९० हजार ४५८ कित्ता खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया