काठमाडौं- साताको पहिलो कारोबारको दिन(नेप्से)मा एक्सेल डेभलपमेन्ट बैंकको शेयरमुल्यमा नकरात्मक सर्किट लेभमा घटेको छ ।
कम्पनीको शेयरमुल्य ९.९२ प्रतिशतले घटेको छ । आज कम्पनीको शेयरमुल्य ७५.६८ रुपैंया घटेर प्रतिकित्ताको मुल्य रु.६८७ पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको ३ हजार १२ कित्ता खरिद माग भएको छ भने १ लाख ११ हजार ५३८ कित्ता बिक्री माग भएको छ ।
प्रतिक्रिया