८ हजार माथि पुगेको विशाल बजार कम्पनीको शेयरमुल्य ५४ सयमा झर्‍यो

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन(नेप्से)मा पहिरो गएको छ । कारोबारमा सो अवधीसम्म कारोबारमा आएका २१८ कम्पनीमध्ये १७४ कम्पनीको शेयरमुल्य घटेको छ । 

विशाल बजार कम्पनीको शेयरमुल्य पनि ओरालो लागेको छ । कम्पनीको शेयरमुल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । 

आज कम्पनीको शेयरमुल्य ३०१ रुपैंयाले घटेर प्रतिकित्ताको मुल्य ५ हजार ४०० रुपैंया पुगेको छ । यस अछि कम्पनी शेयरमुल्य ८ हजार माथि पुगेको थियो । 

१ घण्टाको अवधीमा कम्पनीको ५३३ कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त कित्ता खरिद बिक्री हुदाँ २९ लाख ३१ हजार रुपैंया बराबरको शेयर कारोबार भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया