तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पास्थित मस्र्याङ्दी रिसोर्टमा रहेको चिल्ड्रेन पार्कमा रमाउँदै बालबालिका । कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका होटल तथा रिसोर्ट सञ्चालनमा आएका छन् । तस्बिर : रासस
प्रतिक्रिया