काठमाडौं - लामो समयपछि मौसम खुलेसँगै आइतबार बिहान लमजुङ बेँसीशहरबाट देखिएको टल्किँदै गरेको लमजुङ हिमाल ।
यी लगायत दर्जनौँ हिमाल हेर्नकै लागि विदेशी पर्यटकसमेत आउने गरे पनि यतिबेला कोरोना सङ्क्रमणका कारण लामो समयदेखि पर्यटक आएका छैनन् । तस्वीर : रासस
प्रतिक्रिया