राउटे नयाँ बस्ती

४ बर्ष अगाडि

काठमाडौं - सल्यानको वनगाड कुपिन्डे नगरपालिका(१ घाटगाउँस्थित राउटे बस्ती । फिरन्ते यो समुदाय भेरी किनारस्थित बालुवासंग्रहीबाट एक साता अघि यहाँ बसाइँ सरेको हो । 

नेपालकै अति लोपोन्मुख जातिमा पर्ने राउटेहरु हाल १४१ को संख्यामा छन् । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया