पोखरा । लेकसाइडमा व्यवसायिक प्रयोजनका लागि निर्माण हुदै गरेको संरचना र पृष्ठभुमिमा देखिएको फेवाताल ।
तालको छेउँमा ठुला भवन तथा संरचना बनाउन नपाईने मापदण्ड बनाएपनि पछिल्लो समय मापदण्ड बिपरितका त्यस्ता संरचनाहरुले पोखराको प्राकृतिक सुन्दरतालाई ओझेलमा पार्दै लगेको छ । तस्बिर : रासस
प्रतिक्रिया