काठमाडौं - सडक अवरुद्ध भएपछि जिल्ला अस्पताल खोटाङबाट बिरामीलाई स्ट्रेचरमा बोकेर घरतर्फ लैजाँदै बिरामीका आफन्त । दश स्थानीय तह रहेको जिल्लामा भलबाढी र पहिरोका कारण सबै ग्रामीण सडक अवरुद्ध बनेका छन् । तस्वीर : रासस
प्रतिक्रिया