राष्ट्रपतिको प्रमु्ख स्वकीय सचिवमा अधिकारी नियुक्त

७ बर्ष अगाडि

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख स्वकीय सचिवमा भेषराज अधिकारी पुनः नियुक्त भएका छन् । राष्ट्रपति कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा झापाको जिल्ला कमल गाउँपालिका निवासी अधिकारीलाई भण्डारीले प्रमुख स्वकीय सचिव पदमा नियुक्त गरेको उल्लेख छ । भण्डारीको पहिलो कार्यकालमा पनि अधिकारी नै प्रमुख स्वकीय सचिव थिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया