तनँहु- पृथ्वीराजमार्ग सडकअन्तर्गत व्यास नगरपालिका–१ मुसेखोला नजिकै बिहीबार राति दुर्घटना भएको ना ७ ख ९२३७ नम्बरको ट्रक । ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको उहाँको नाम थर खुल्न नसकेको प्रहरीले जनाएको छ । तस्बिरःरासस
प्रतिक्रिया