काठमाडौं - विश्वकर्मा पूजाका लागि तनहुँको व्यास नगरपालिका–३ स्थित मिठाई पसलमा बिहान मिठाई किन्दै सर्वसाधारण ।
विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । तस्बिर रासस
प्रतिक्रिया