स्याउ टिप्दै मनाङका कृषक

४ बर्ष अगाडि

मनाङको नासों गाउँपालिका–८ ताचैका किसान बारीमा स्याउ टिप्दै । सडक नहुँदा यसवर्ष स्याउ टिप्न र बजार पु¥याउन ढिलो भएको र टिपेको पनि बारीमै रहेको किसान बताउँछन् ।  तस्विर: रासस

४ बर्ष अगाडि

प्रतिक्रिया