बिहीबार १० कम्पनीको शेयरमुल्य ६ प्रतिशतभन्दा बढीले घट्यो, कुन कम्पनीको कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं-  कारोबारको अन्तिम दिन (बिहीबार) नेप्सेमा कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ १० कम्पनीको शेयरमुल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ ।

आज ७६.६५ अंकले ओरालो लागेको बजारमा सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमुल्य घटेको हो । कम्पनीको शेयरमुल्य ८.१७ प्रतिशतले ओरालो लागेको हो ।

यस्तै, श्री इन्भेष्टमेन्टको शेयरमुल्य ७.१८ प्रतिशत र आइसीएफसी फाइनान्सको शेयरमुल्य ७.०३ प्रतिशतले घटेको हो ।  बाँकी ७ कम्पनीको मुल्य ७ प्रतिशतभन्दा कम र ६ प्रतिशतभन्दा बढीले घटेको छ ।

कुन कम्पनीको कतिले घट्यो ?

४ बर्ष अगाडि

प्रतिक्रिया