कारोबारमा आएका २२३ कम्पनीमध्ये ७ कम्पनीको मात्र शेयरमुल्य बढ्यो, कुनको कम्पनीको कति ?

४ बर्ष अगाडि

काठमाडौं- कारोबारको अन्तिम दिन (बिहीबार) नेप्सेमा कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ७ कम्पनीको मात्र शेयरमुल्य बढेको छ ।
कारोबारमा आएका २२३ कम्पनीमध्ये ७ कम्पनीको मात्र शेयरमुल्य बढेको हो ।

मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।

यस्तै, आइसीएफी फाइनान्स डिबेन्चर २०८३ को शेयरमुल्य १.२३ प्रतिशतले बढेको छ भने बाँकी  ५ कम्पनीको शेयरमुल्य १ प्रतिशत भन्दा कमले वृद्धि भएको हो । 

कुनको कम्पनीको कति ?
 

४ बर्ष अगाडि

प्रतिक्रिया