मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य करिब रु.९००

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) नेप्सेमा कारोबार सुरु भएको साढे तीन घण्टाको अवधीमा मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

शेयरमुल्य १० प्रतिशतले बढेसंगै कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमुल्य ८१.८० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य रु.८९९.९० पुगेको छ ।

यस्तै,मार्केट डेपमा सो अवधीसम्ममा कम्पनीको १ लाख ५० हजार ९९८ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया