ढुङ्गेबगैँचा

४ बर्ष अगाडि

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११, डिभर्नास्थित रक गार्डेन । कलात्मक रुपमा बनाएर राखे जस्तो देखिने यो प्राकृतिक चट्टानी बगैँचा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया