काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमुल्य नकरात्मक सर्किट लेभमा पुगेको छ ।
कम्पनीको शेयरमुल्य ९.६२ प्रतिशतले घटेको हो । कम्पनीको शेयरमुल्य रु.१०० ले घटेर प्रतिकित्ताको मुल्य रु.९४० पुगेको छ ।
मार्केट डेपमा कम्पनीको २ हजार ८४३ कित्ता खरिदमाग भएको छ भने ७६ हजार ३९७ कित्ता बिक्री माग रहेको छ ।
प्रतिक्रिया