काठमाडौं- कारोबारको अन्तिम दिन (बिहीबार) कारोबार सुरु भएको साढे १ घण्टाको अवधीमा मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
आज सो अवधीसम्म कारोबारमा आएका कम्पनीमध्ये कम्पनीको शेयरमुल्य सबैभन्दा बढी वृद्धि भएको हो । कम्पनीको शेयरमुल्य ६.३६ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु. ८७०.१० पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको १ लाख २२ हजार ६४७ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
प्रतिक्रिया