ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत

४ बर्ष अगाडि

काठमाडौं, बिहीवार ग्लोबल आइएमई बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । 

कम्पनीको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र आइतवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । नेप्से र कम्पनी बीच बिहीवार धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै आइवारदेखि कारोबारमा आउनेछ । 

कम्पनीले १० वर्ष अवधिको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६÷८७ नामक ऋणपत्र सूचीकृत गराएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया