क्षतिग्रस्त पुल निर्माण हुँदै

४ बर्ष अगाडि

काठमाडौं - मेलम्ची–१२ बाहुनेपाटीको बाढीले क्षतिग्रस्त पुल निर्माण हुँदै । केही दिनमा पुल सञ्चालनमा आउने र इन्द्रावती करिडोर सफा गरिने भएको छ  । 

यसबाट पाँचपोखरी, इन्द्रावती र मेलम्चीका स्थानीयलाई यातायात सहज हुनेछ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया