निशुल्क हवाई टिकट र १ लाख १६ हजार सम्म तलबसहित कतारमा रोजगारीको अवसर, कति कामदारको माग ?

४ बर्ष अगाडि

काठमाडौं, कतारको एक कम्पनीले आकर्षक तलब सहित नेपाली कामदारको माग गरेको छ ।  INTERNATIONAL ENGRINEERING  & GENERAL  CONTRACTING कम्पनीले ३७  नेपाली पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्ने सहित ३२ हजार माथि देखि एक लाख १६ हजार सम्म पाउनेछन् । इच्छुक कामदारले  Red Coral Associates Pvt.Ltd. को कार्यालय बुद्धनगर काठमाडौंमा असोज ६ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदारले तिर्नुपर्ने छ ।

यस्तै,  विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया