दैनिक संक्रमितको संख्या बढ्दै, कतिले जिते कोरोना र मृतक कति ?

४ बर्ष अगाडि

काठमाडौं,पछिल्लो २४ घण्टामा देशभर १ हजार ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

देशभर १६ हजार ८४४ जनामा परीक्षण हुँदा १ हजार ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो  । 

मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया