बर्दियाको गुलरिया नगरपालिका–११, थपुवाका महिला साइकलमा बोटसहित बदाम लिएर घरतर्फ जाँदै । गुलरिया बदामखेतीको लागि उपयुक्त मानिन्छ । यहाँका किसान बदामखेतीबाट मनग्य आम्दानी गर्छन् । तस्बिरः रासस
प्रतिक्रिया