आज यी ५ कम्पनीका शेयरधनीले सबैभन्दा बढी गुमाए, प्रतिकित्ताको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो दिन (बुधबार) नेप्सेमा कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ५ कम्पनीका शेयरधनीले सबैभन्दा बढी गुमाएका छन् । 

आज एनआईबिएल समृद्धि फण्ड १ को शेयरमुल्य सबैभन्दा बढी ६.८८ प्रतिशतले घटेको छ । कम्पनीको प्रतिकित्ताको शेयरमुल्य रु.१२.०५ पुगेको छ ।

यस्तै,हिमालयन उर्जा विकासको शेयरमुल्य ५.८३ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.४८५,गुर्खाज फाइनान्सको ५.४१ प्रतिशतले घटेर रु.१ हजार ५०,रुरु जलविद्युतको ४.८६ प्रतिशतले घटेर रु.१ हजार ३१२ र सिन्धु विकास बैंकको ४.४६ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.५१४ पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया