बुधबार १८ कम्पनीको मात्र शेयरमुल्य हरियोमा कायम,कुन कम्पनीको शेयरमुल्यले कतिले बढ्यो ?

४ बर्ष अगाडि

काठमाडाैं, बुधबार १८ कम्पनीको मात्र शेयरमुल्य हरियोमा कायम,कुन कम्पनीको शेयरमुल्यले कतिले बढ्यो ?

काठमाडौं, साताको चौथो दिन (बुधबार) नेप्सेमा कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ १८ कम्पनीको शेयरमुल्य हरियोमा कायम भएको छ ।

अन्तिम समयसम्म कारोबारमा आएका २२२ कम्पनीमध्ये १८ कम्पनीको मात्र शेयरमुल्य बढेको हो । मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्य सबैभन्दा बढी ८.२३ बढेको हो ।

कुन कम्पनीको शेयरमुल्यले कतिले बढ्यो ?

४ बर्ष अगाडि

प्रतिक्रिया