सानिमा लाइफको २ लाख बढी कित्ता खरिदबिक्री, १५ करोड ३४ लाखको कारोबार

४ बर्ष अगाडि

काठमाडौं- साताको चौथो दिन (बुधबार) नेप्सेमा कारोबार खुलेको साढे तीन घण्टाको अवधीमा सानिमा लाइफ इन्स्योरेन्सको २ लाख बढी कित्ता शेयर खरिदबिक्री भएको छ ।

कम्पनीको २ लाख १६ हजार ३९९ कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त कित्ता शेयर खरिद बिक्री हुदाँ १५ करोड ३४ लाख ९० हजार बराबरको शेयर कारोबार भएको हो ।

यस्तै, कम्पनीको शेयरमुल्य ४.४२ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.६९५ पुगेको छ । 

सोही अवधीसम्म कम्पनीको ४९ हजार ५८५ कित्ता खरिदमाग भएको छ भने २३ हजार ९१८ कित्ता बिक्री माग भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया