काठमाडौं, साताको चौथो दिन (बुधबार) नेप्सेमा कारोबार खुलेको सवा तीन घण्टाको अवधीमा नेशनल हाइड्रोपावरको शेयर सर्वाधिक खरिदमाग भएको छ ।
सो अवधीसम्म कम्पनीको ४ लाख ८५ हजार ३७४ कित्ता खरिदमाग भएको हो । यस्तै, सोही अवधीसम्म कम्पनीको ९० हजार ८७ कित्ता बिक्री माग भएको छ ।
कम्पनीको शेयरमुल्य २.९५ प्रतिशतले ओरालो लागेर प्रतिकित्ताको मुल्य रु.४५४.२० मा झरेको छ ।
कम्पनीको १ लाख ९० हजार ९९८ कित्ता शेयर खरिदबिक्री हुदाँ ८ करोड ७५ लाख बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया