काठमाडौं, साताको चौथो दिन (बुधबार) नेप्सेमा कारोबार खुलेको तीन घण्टाको अवधीमा नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
कम्पनीको शेयरमुल्य ८.२३ प्रतिशत वृद्धि भई प्रतिकित्ताको शेयरमुल्य रु.८१८ पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको २ लाख ५ हजार ९५२ कित्ता खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
प्रतिक्रिया