मेगा बैंकको ५९ हजार कित्ता संस्थापक शेयर विक्रीमा

४ बर्ष अगाडि

काठमाडौं, मेगा बैंक नेपालले संस्थापक शेयर विक्री गर्ने भएको छ । 

बैंकले ५९ हजार ६० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो । 

कम्पनीको संस्थापक शेयरधनीले उक्त शेयर विक्री गर्नका लागि निवेदन दिएसँगै इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय राइजिङ मल कमलादीमा  निवेदन दिन अनुरोध गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया