काठमाडौं, बुधबार कारोबारमा आएपछि पहिलो पटक सानिमा लाइफ इन्स्योरेन्सको शेयरम गिरावट आएको छ ।
कारोबार सुरु भएको केही समयमै कम्पनीको शेयरमुल्य ४.२६ प्रतिशतले ओरालो लागेको हो । कम्पनीको शेयरमुल्य ३१ रुपैैंयाले ओरालो लाग्दै प्रतिकित्ताको मुल्य रु.६९७ मा झरेको छ ।
यस्तै, यो समाचार तयार पर्दा (११ः१७ मिनेट) सम्ममा मार्केट डेपमा कम्पनीको १३ हजार ५६९ कित्ता खरिदमाग भएको छ भने १२ हजार ४४ कित्ता बिक्री माग भएको छ ।
प्रतिक्रिया