आन्तरिक पर्यटनलाई आकर्षित गर्ने उद्देश्यले मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित ऐतिहासिक पलिस्वाँ पुखुः अर्थात कमल पोखरीमा नगरपालिकाले सञ्चालनमा ल्याएको डुङ्गामा सयर गर्दैै नगर प्रमुख मदनसुन्दर श्रेष्ठलगायत । तस्बिर : रासस
प्रतिक्रिया