काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमुल्य ६८.७० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य ७५५.९० पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको १ लाख ७९ हजार ४०९ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
प्रतिक्रिया