सरकारले अब विजुली बस किन्ने

७ बर्ष अगाडि

काठमाडौं । सरकारले तीन सय विद्युतीय बस किन्ने निर्णय गरेको छ । 
मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले तीन सय बस किन्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहिबार जानकारी दिए । 
विद्युतीय बस चलाउन र सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन सरकारले शक्तिशाली यातायात प्रधिकरणको स्थापनाको गृहकार्य सुरु गरेको छ । 
यसैबीच सरकारले विभिन्न देशका राजदूत फिर्ता बोलाउने र केही देशमा नयाँ नियुक्तिको निर्णयपनि गरेको छ 
 

७ बर्ष अगाडि

प्रतिक्रिया