काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) कारोबार खुलेका साढे २ घण्टाको अवधीमा आईसीएफसी फाइनान्सको शेयर सर्वाधिक खरिदमाग भएको छ ।
सो अवधीसम्ममा कम्पनीको शेयरमुल्य ४ लाख १४ हजार ७७२ कित्ता शेयर खरिदमाग भएको छ भने ३८ हजार १३४ कित्ता शेयर बिक्री माग भएको छ ।
यस्तै, १ बजेसम्म आइपुग्दाँ कम्पनीको १.१७ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.९३३ पुगेको छ ।
प्रतिक्रिया