धनगढी उपमहानगरपालिका–९, सडकखण्डबाट भन्सार छली ल्याइँदै गर्दा सुरक्षाकर्मीले बरामद गरेका सामान ।
बरामद गरिएको रू चार लाख ५१ ह्जार २७५ बराबरको विभिन्न किसिमका सामान कारवाहीका लागि आजै भन्सार कार्यालय कैलालीलाई बुझाइने बताइएको छ । तस्बिर ; रासस
प्रतिक्रिया