काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) कारोबार खुलेको आधा सम्म अपर तामाकोशीको १० हजार ६६३ कित्ता शेयर खरिद बिक्री भएको छ । उक्त कित्ता शेयर खरिदबिक्री हुदाँँ रु.८० लाख ५९ हजार बराबरको शेयर कारोबार भएको छ ।
कम्पनीको शेयरमुल्य ०.२७ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.७४९ पुगेको छ ।
सोही अवधीसम्ममा कम्पनीको ५८ लाख ९०६ कित्ता शेयर खरिदमाग भएको छ भने ३४ हजार ३६ कित्ता शेयर बिक्रीमाग भएको छ ।
प्रतिक्रिया